361094258_6140025136119618_1897527506766679698_n
previous arrow
next arrow

since

2047

About Us

देशकै सबै भन्दा गौरवशाली, शक्तिशाली र ठूलो संख्यामा रहेको नेपाली शिक्षकहरुको लोकतान्त्रिक पेसागत संस्था नेपाल शिक्षक सङ्घ आफ्नो स्थापना कालदेखि नै शिक्षक उन्नयन प्राज्ञिक स्वतन्त्रता हक हित र विभिन्न काल खण्डमा पेसागत मर्यादाको सीमाभित्र रहेर आन्दोलन गर्न पछि परेका छैनौं । शिक्षकहरुको संरक्षण, सम्बद्धन, सेवा, सुरक्षा र मर्यादा कायम राख्न सङ्घले खेलेको गौरवपूर्ण भूमिका कसैबाट छिपेको छैन । शिक्षकहरुले विषयगत दक्षता र सीपलाई एक आपसमा सम्प्रेषण गरी शैक्षिक उन्नयनमा अब्बल शिक्षक देखिनुपर्ने आजको आवश्यकता छ ।

नेपाल शिक्षक सङ्घ चितवनको ३१ औं प्रतिनिधि सभा पश्चात यहाँहरुको मार्गदर्शन सद्भाव, सहयोग र समर्थन प्राप्त गरी एक वर्ष सफलताका साथ पुरा गरेका छौं ।

बिभागहरु

महिला विभाग

संयोजक          : श्री राधा कुमारी चौधरी
सदस्यहरु        : श्री एण्डिला रिजाल
                      : श्री इन्दिरा घिमिरे
                      : श्री सीता श्रेष्ठ
                     : श्री सूर्यकला गैरे                                             : श्री सरस्वती पौडेल

                    :श्री तारा पौडेल

 
 

संगठन विभाग

संयोजक    :     श्री नारायण पौडेल
सदस्यहरु  :     श्री प्रकाश भट्टराई
               :     श्री अच्युत प्रसाद लामिछाने
               :     श्री रामचन्द्र महतो
               :     श्री राजकुमार गुरुङ
               :     श्री राजेन्द्र ढकाल
               :    श्री ठाकुरप्रसाद लामिछाने                              :     श्री बलराम घिमिरे

सुचना बिभाग

संयोजक         :    श्री भविश्वर गुरुङ
सदस्यहरु       :     श्री सुरेश चन्द्र आचार्य
                    :     श्री प्रदिप काफ्ले
                    :     श्री राजेन्द्र ढकाल
                    :      श्री महेश्वर झा
सदस्य सचिव :      श्री लालप्रसाद पौडेल

 

मानव अधिकार तथा प्रजातान्त्रिक सचेतना विभाग

संयोजक     :   श्री इन्दिरा देवी मरहठ्ठा
सदस्यहरु    :   श्री राधा कुमारी चौधरी
                  :   श्री भविश्वर गुरुङ
                  :   श्री नारायण पौडेल
                  :   श्री प्रकाश भट्टराई
                  :  श्री राजकुमार गुरुङ
                  :  श्री  अनिश घिमिरे
                  :  श्री विनोद कुमार अधिकारी
                  :  श्री बाबुहरी आचार्य

  • News and events
  • Activity
  • Notice

नेपाल शिक्षक सङ्घ रत्ननगरको सातौँ प्रतिनिधि सभा सम्पन्न: सेवानिवृत्त शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मानित

ntachitwan January 25, 2026

नेपाल शिक्षक संघ राप्तीको सातौं स्थानीय प्रतिनिधि सभा सम्पन्न, १२पौष २०८२

ntachitwan January 21, 2026

नेपाल शिक्षक संघ कालिकाको सातौ स्थानीय प्रतिनिधि सभा सम्पन्न-पौष १९, २०८२

ntachitwan January 3, 2026

नेपाल शिक्षक संघ इच्छाकामनाको सातौँ स्थानीय प्रतिनिधि सभा सम्पन्न, १२ पौष २०८२

ntachitwan January 2, 2026

नेपाल शिक्षक संघ, महिला विभाग चितवनको कार्यक्रम - २०८२/०४/३०

ntachitwan August 16, 2025

निवृत्त शिक्षकहरूको भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न

ntachitwan March 31, 2025

नेपाल शिक्षक संघ माडी नगरकार्यसमिको छैटौँ स्थानीय प्रतिनिधि सभा सम्पन्न-२०८१/११/०७

ntachitwan February 19, 2025

नेपाल शिक्षक संघ रत्ननगरको छैटौं स्थानीय प्रतिनिधि सभा कार्यक्रम, २०८१ साल फागुन ३

ntachitwan February 16, 2025

विचारहरु

इन्दिरा मरहठ्ठा अध्यक्ष

नेपाल शिक्षक संघ चितवनको अध्यक्ष हुनमा एक समृद्ध अनुभव भएको छ। संघ भित्रको सहयोग, सद्भाव र मित्रताले मेरो यात्रालाई साँच्चै बढाएको छ। यो एउटा "यस्तो समुदाय हो जहाँ शिक्षकहरू फस्टाउँछन्, सहकार्य गर्छन् र शिक्षामा उत्कृष्टताका लागि निरन्तर प्रयास गर्छन्। यस्तो समर्पित र प्रेरणादायी समूहको हिस्सा हुन पाउँदा गर्व गर्दछु ।"

राधा कुमारी चौधरी उपाध्यक्ष (महिला)

देशभरका शिक्षकहरूका प्रेरणको श्रोतको रुपमा नेपाल शिक्षक संघ स्थापित भएको छ। मैले यस संस्थाको व्यावसायिक विकासको पक्षमा वकालत गरेको छु। शिक्षकहरूको पहल कदमी मार्फत, शिक्षक संघ नेपालले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र शिक्षकहरूलाई उनीहरूको भूमिकामा फस्टाउनको लागि सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छु।

भविश्वर गुरुङ उपाध्याय

गौरवपूर्ण इतिहास बोकेको नेशिसं चितवनको चार वर्षे कार्यकाललाइ योजना, कार्यान्वय, अवलोकन र प्रतिविम्बको वर्षको रूपमा लिएको छु ।संगठनको साखलाइ चुस्त दुरूस्त राख्न बहश पैरवी जारी राखेको छु । संगठनको सक्षमता विकासका लागि भ्रष्टचार नियन्त्रण, डुब्लिकेसन, अपवित्र सम्बन्ध लगायतका कामहरू पुर्ण रूपमा रोक्ने प्रयास गरिरहेको छु । जय नेपाल

Know More From Our Blog !

Scroll to Top