News and events

भाद्र १, २०८१ नेपाल शिक्षक संघ चितवनका उपाध्यक्ष एवम् निवृत शिक्षक परिचालन तथा सूचना प्रविधि विभाग प्रमुख भविश्वर गुरूङको अध्यक्षतामा एवम् बागमती प्रदेश उपमहासचिव तथा सूचना विभाग प्रमुख रूद्र कुमार धमलाको प्रमुख आतिथ्यतामा नेपाल शिक्षक संघ चितवनको वेबसाइट उद्धघाटन भएको छ ।

भाद्र १,२०८१ नेपाल शिक्षक संघ चितवनको वेबसाइट उद्धघाटन समारोह

Education, Notice

वर्तमान संविधानमा महिलाका अधिकार र पहूँच

१०७ अाै अन्तर्राष्ट्रिय नारी दिवसकाे शुभअवसरमा ने.शि.सङ्घ महिला विभाग चितवनकाे अायाेजनामा “वर्तमान संविधानमा महिलाका अधिकार र पहूँच ” बिषयक अन्तरक्रिया

Education, Notice

शाेकसभा कार्यक्रम

ने. शि. सङ्घ चितवनका पूर्व अध्यक्ष,पूर्व प्र.अ. अादरणिय भुवानीप्रसाद पाैडेल काे ममतामयि माताकाे निधन भएको नवाैं दिनकाे पूण्य तिथिमा शाेकसभा

Education, News and events

अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम

ने. शि. सङ्घ महिला विभाग काे अायाेजनामा १०७ अाैं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम भव्यताका साथ मनाउने क्रममा खिचिएका तस्बिरहरू ।

Scroll to Top