१०७ अाै अन्तर्राष्ट्रिय नारी दिवसकाे शुभअवसरमा ने.शि.सङ्घ महिला विभाग चितवनकाे अायाेजनामा “वर्तमान संविधानमा महिलाका अधिकार र पहूँच ” बिषयक अन्तरक्रिया कार्यक्रममा ने. शि. सङ्घ का साथिहरू लाई उपस्थिति काे लागि हार्दिक अनुराेध गर्दछु।
मिति-: २०७३/११/२५ गते।
(८ मार्च २०१७)
प्रेमराज पाैडेल
सचिव
समय:- बिहान ११:०० बजे।
