शाेकसभा कार्यक्रम

ने. शि. सङ्घ चितवनका पूर्व अध्यक्ष,पूर्व प्र.अ. अादरणिय भुवानीप्रसाद पाैडेल काे ममतामयि माताकाे निधन भएको नवाैं दिनकाे पूण्य तिथिमा शाेकसभा कार्यक्रम राखिएको हुँदा उपस्थिति काे लागि हार्दिक अनुराेध गर्दछु।

मिति:- २०७३/११/२५ गते
समय-: दिउँसो ४:०० बजे
स्थान :- भ. उ. म. न. पा.-९ मिलनचाेक
( भुवानी सरकाे निवास )
प्रेमराज पाैडेल
सचिव

Leave a Comment

Your email address will not be published. Required fields are marked *


Scroll to Top